Loktantra Khabar National Weekly
Ad

कैलालीको खुटिया नदी किनारमा एक पुरूषकाे शव फेला

लोकतन्त्र खबर
१५ चैत्र २०८०

कैलालीमा खुटिया नदीकाे किनारमा एक पुरूषकाे शव फेला परेकाे छ।

गोदावरी नगरपालिका-९ का ५५ वर्षका रामबहादुर नेपाली साेही नगरपालिकाकाे खुटिया नदीकाे किनारमा मृत फेला परेका हुन्।

बुधबार साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजे नदी किनारमा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: