Loktantra Khabar National Weekly
Ad

चितवनको खैरहनीमा युवकको हत्या

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

चितवन  फागुन ८, चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक जना युवको हत्या भएको छ ।

आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: