Loktantra Khabar National Weekly
Ad

महाकाली नदी किनारमा महिलाको शव फेला

लोकतन्त्र खबर
६ फाल्गुन २०८०

दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन्।

प्रहरीका अनुसार महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो।

मृतक महिलाको पहिचान हुन सकेको छैन।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: