Loktantra Khabar National Weekly
Ad

‘पानीमा चलखेल तुरून्त बन्द गर!’

लोकतन्त्र खबर
२० पुष २०८०

काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले आज पनि प्रदर्शन गरेको छ।

समितिले पाटन दरबार स्क्वायरमा दबाबमूलक र्‍याली निकालेको हो।

ललितपुरका विभिन्न ठाउँबाट प्लाकार्डसहित र्‍याली निकालेर उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले ‘ए सरकार पानी दे,’ ‘पानीमारा राजनीति बन्द गर,’ ‘पानीमा चलखेल तुरून्त बन्द गर,’ लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: