Loktantra Khabar National Weekly
Ad

सडकमा खाली कुर्सी राखेर नेविसंघको विरोध प्रदर्शन

लोकतन्त्र खबर
१९ पुष २०८०

नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा राजनीतिक नियुक्तिविरूद्ध खबरदारी तथा सचेतना कार्यक्रम गरेको छ।

झन्डै १५० वटा खाली कुर्सी राखेर संघले सांकेतिक रूपमा प्रदर्शन गरेको हो।

‘उपकुलपतिको परिचय दलको झन्डा नहोस्,’ ‘राजनीतिक नियुक्ति बन्द गर,’ ‘सामाजिक न्याय, खुला प्रतिस्पर्धामा विश्वास गर’लगायत प्लाकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: