Loktantra Khabar National Weekly
Ad

सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प

लोकतन्त्र खबर
१९ पुष २०८०

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: