Loktantra Khabar National Weekly
Ad

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

लोकतन्त्र खबर
१३ पुष २०८०

काठमाडौं  पुस १३, रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।  उनीहरुले सडक अबरुद्ध गरेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’ अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: