Loktantra Khabar National Weekly
Ad

निमावि शिक्षकको नेपाली विषयको नतिजा सार्वजनिक

लोकतन्त्र खबर
२९ मंसिर २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तर्गत कोशी, मधेस र बागमती प्रदेशबाट सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम १ बमोजिम सफल उम्मेदवार अन्तरवार्ताका लागि छनोट भएको सूचनामा उल्लेख छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: