Loktantra Khabar National Weekly
Ad

प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो

लोकतन्त्र खबर
२६ मंसिर २०८०

काठमाडौं मंसिर २६ , प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए । थप विवरण आउन बाँकी छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: