Loktantra Khabar National Weekly
Ad

मलेसियाविरुद्ध अबिनाशले दिलाए पहिलो सफलता

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं कात्तिक १४ , टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् ।

टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: