Loktantra Khabar National Weekly
Ad

टी-२० विश्वकप छनोटको भीआईपी टिकटको मूल्य १० हजार

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

काठमाडौं कात्तिक १३ , आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ ।

त्यस्तै सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: