Loktantra Khabar National Weekly
Ad

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

काठमाडौं  कात्तिक १३,  भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: