Loktantra Khabar National Weekly
Ad

तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

लोकतन्त्र खबर
५ कार्तिक २०८०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो। ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ। निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: