Loktantra Khabar National Weekly
Ad

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

लोकतन्त्र खबर
५ कार्तिक २०८०

काठमाडौं कात्तिक ५ , काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

अपडेट– ६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: