काठमाडौं असोज २५ , मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्: