Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

लोकतन्त्र खबर
२४ आश्विन २०८०

काठमाडौं असोज २४, बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य १३ यय ४० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य एक लाख ८ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय र चाँदीको मूल्य १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: