Loktantra Khabar National Weekly
Ad

माल्दिभ्सविरुद्ध नेपाल २-१ ले अघि

लोकतन्त्र खबर
८ आश्विन २०८०

काठमाडौं  असोज ८ ,  साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।

यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।

५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ ।

नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: