चीन । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाई निर्माण परियोजना सम्पन्न भएको छ ।
८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिँचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने काममा जोड दिइरहेको छ । रातोपाटी
प्रतिक्रिया दिनुहोस्:

