काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।
सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन । बैठक बिहान ११ बजे बस्नेछ ।
-
खरीबोट
प्रतिक्रिया दिनुहोस्:

