Loktantra Khabar National Weekly
Ad

आज सुन र चाँदीको मूल्य स्थिर

लोकतन्त्र खबर
४ भाद्र २०८०

काठमाडौं साउन ४ , सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।

यसअघि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा शुक्रबारदेखि स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्: