Loktantra Khabar National Weekly
Ad

राष्टिूय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने मलंगवा आउदै

लोकतन्त्र खबर
२८ भाद्र २०७९

अजिता चौधरी
सर्लाही २८ भाद्र । राष्टिूय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बिहिवार अथार्त ९२०७९र५र३००गते सर्लाहीको सदरमुकाम मलंगवा आउने भएको छ । राष्टिूय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बिहिवार जिल्ला कमिटी सर्लाहीद्वारा आयोजित बृहत् कर्याकर्ता भेलालाई अध्यक्ष लामिछानेले सदरमुकाम मलंगवामा रहेको बालमंदिरमा सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति कमलेश साहले लोकतनत्रलाई बताउनु भयो । राष्टिूय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने पहिलो चोटी सर्लाही आउन लागनु भएको हो । वहालाई देखन र वहाको कुरा सुननलाई मात्र सैकडोको संख्यामा वहाको समर्थक कार्यक्रम उपस्थित हुने छन । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको सर्लाही सभापति कमलेश साहले जनाएको छ । सभापति साहका अनुसार देशमा अहिलेको अवस्थामा युवा जगतले नेतृत्व लिनुपर्छ । भनने चाहनाले प्रेरित युवा समुदायका ठुलो जमात सोहि दिन राष्टिूय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने समेत कार्यक्रम रहेको सभापति पति साहको भनाइ छ । पार्टी प्रवेश गर्ने सबैलाई राष्टिूय अध्यक्ष लामिछानेले आफै सबैलाई स्वागत गर्ने कार्यक्रम रहेको पार्टीका मधेश प्रदेशका प्रवक्ता संतोष प्रतिहसतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: