
लोकतन्त्र समाचारदाता— सर्लाही,असोज २९
विजया दशमीलाई लिएर बन्द भएका सरकारी कार्यालयहरु पुनः खुलेका छन् ।
सरकारले सबै कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिएको थियो ।
आजदेखि सम्पूर्ण सरकारी कार्यालयहरुले प्रदान गर्दै आएका सेवाहरु नियमित रुपमा सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्: