Loktantra Khabar National Weekly
Ad

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

लोकतन्त्र खबर
२३ श्रावण २०८१

काठमाडौं  साउन २३, नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: