Loktantra Khabar National Weekly
Ad

सर्भर डाउन हुँदा यातायात कार्यालयको काम ठप्प

लोकतन्त्र खबर
७ श्रावण २०८१

काठमाडौं । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ।

सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो।

अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएका छन् । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: