Loktantra Khabar National Weekly
Ad

जाजरकोटमा भूकम्पको धक्का

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।

बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: