Loktantra Khabar National Weekly
Ad

आज काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

लोकतन्त्र खबर
२४ बैशाख २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ ।

महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।

काठमाडौं महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका छैनन् ।

पालिकाले जानकारी नगराएपछि काठमाडौं महानगर अन्तर्गत बाहेकका धेरै विद्यालयमा आज पढाइ हुने भएको छ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: