Loktantra Khabar National Weekly
Ad

भोजपुरमा जिप दुर्घटना

लोकतन्त्र खबर
१७ बैशाख २०८१

काठमाडौं वैशाख १७ ,  भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना भएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको जिप दूधकोशी नदी किनारमा खसेको छ ।

दुर्घटनाको विस्तृत विवरण केहीबेरमा… अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: