Loktantra Khabar National Weekly
Ad

विरगंजको नेशनल मेडिकलमा प्रहरीको छाप,एम.डि र ल्याब टेक्निसियन प्रहरीको नियन्त्रणमा

लोकतन्त्र खबर
२६ चैत्र २०८०

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापामारी गरेको छ ।

मेडिकल क्लेजमा म्याद गुज्रिएको औषधी सहित क्लेजका एम.डि सहनाज हुसौन अंसारी तथा ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

छापामारीमा सन २०१९,२०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको छ । थप बिवरण आउँन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: