Loktantra Khabar National Weekly
Ad

अस्कलमा अखिल नेता कुटिए

लोकतन्त्र खबर
१२ फाल्गुन २०८०

काठमाडौं फागुन १२ , अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।

शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ ।

जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ ।

अस्कलमा विद्यार्थी संगठनबीच पटक-पटक झडप भइरहने गर्छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: